शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नक्सा पास नगरी ठडिए त्रिविका भवन

शुक्रबार, ३० कात्तिक २०७५, ०७ : ५२
शुक्रबार, ३० कात्तिक २०७५

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भवन निर्माण संहिता र पुननिर्माण प्राधिकरणको नियम उल्लंघन गर्दै २०७२ को भूकम्पपछि नक्सा पास नगरीकनै दर्जन ठूला भवन बनाएको भेटिएको छ ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छ । कीर्तिपुर नगरपाालिकामा पर्ने विश्वविद्यालय हातामा निर्मित ती भवन न नगरपालिकामा दर्ता गरिएका छन् न त नक्सा पास नै । 

यतिसम्म कि उपकुलपति तीर्थ खनियाँ ‘त्रिवि आफैं स्वायत्त संस्था भएकाले अरु निकायको नियम लागू नहुने’ तर्क गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप