शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई जापानीसहित एक अस्ट्रेलियन महिला पक्राउ

शुक्रबार, ३० कात्तिक २०७५, ०६ : २४
शुक्रबार, ३० कात्तिक २०७५

काठमाडौं — पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गर्दै हिँड्ने विदेशीलाई गृह मन्त्रालयले कारबाही सुरु गरेको छ ।

जापानी यासुको ओबा र मारी इकुरा तथा अस्टे«लियन महिला कटिया ग्राहमलाई जरिवाना गराएर निष्कासन गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । 

इसाई धर्म प्रचार गर्दैगर्दा पक्राउ परेका उनीहरु अहिले अध्यागमन विभागको हिरासतमा छन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ । 

यासुको र मारी १८ कात्तिकमा बुटवलबाट पक्राउ परेका थिए भने अस्टे«ेलियन ग्राहम गत सोमबार बर्दियाको गुलरियाबाट पक्राउ परेकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप