केरुङ्ग नाकामा एकैसाथ ३० वटा आईसर कन्टेनर सञ्चालन हुने
बिहीबार, २९ कात्तिक २०७५, २० : ०३
काठमाडौं– नेपाल र चीनबीचको केरुङ नाकामा ३० वटा आईसर कन्टेनरहरु सञ्चालनमा आउने भएका छन् । आज एक कार्यक्रमका बीच सिल्क ट्रान्सपोर्टेशनका संचालक रमेश शेर्पाले सो कुराको जानकारी दिएका हुन् । कार्यक्रममा शेर्पाले चाँडैनै थप ७० वटा कन्टेनरहरु पनि केरुङ्ग नाकाबाट सामानहरु ढुवानी गर्ने कुराको पनि जानकारी दिए ।
शेर्पाले सञ्चालनमा आउन लागेका कन्टेनरहरु आइएसओ सर्टिफाईडका साथै कम्पनी बडि विल्ड, राम्रो माईलेज, हुक सिस्टम, सिल्पर क्याबिन, १४७ हर्ष पावर भएको जानकारी दिए । सो कार्यक्रममा कन्टेनरका साँचो समेत हस्तान्तरण गरिएको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री
-
एसईई परीक्षामा चिट चोराउने शिक्षक र नक्कली गार्ड पक्राउ
-
दोस्रो सातामा ‘महाजात्रा’
-
संसद् अवरोध हटाउन दलहरूबिच छलफल हुन्छ : सभामुख घिमिरे
-
लिभरपुलाई महत्त्वपूर्ण उपलब्धि दिलाउने फुटबलर लोयडको निधन
-
नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रूपमा आवाज उठायौँ: सभामुख घिमिरे