केन्द्रीय संस्करण

केरुङ्ग नाकामा एकैसाथ ३० वटा आईसर कन्टेनर सञ्चालन हुने

person access_timeकात्तिक २९, २०७५ chat_bubble_outline0

काठमाडौं– नेपाल र चीनबीचको केरुङ नाकामा ३० वटा आईसर कन्टेनरहरु सञ्चालनमा आउने भएका छन् । आज एक कार्यक्रमका बीच सिल्क ट्रान्सपोर्टेशनका संचालक रमेश शेर्पाले सो कुराको जानकारी दिएका हुन् । कार्यक्रममा शेर्पाले चाँडैनै थप ७० वटा कन्टेनरहरु पनि केरुङ्ग नाकाबाट सामानहरु ढुवानी गर्ने कुराको पनि जानकारी दिए ।   

शेर्पाले सञ्चालनमा आउन लागेका कन्टेनरहरु आइएसओ सर्टिफाईडका साथै कम्पनी बडि विल्ड, राम्रो माईलेज, हुक सिस्टम, सिल्पर क्याबिन, १४७ हर्ष पावर भएको जानकारी दिए ।  सो कार्यक्रममा कन्टेनरका साँचो समेत हस्तान्तरण गरिएको थियो 
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ