बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

बिहीबार, २९ कात्तिक २०७५, १५ : १८
बिहीबार, २९ कात्तिक २०७५

काठमाडौं– काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक मंसिर १ गतेलाई बोलाएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुलाई समेत अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । 

बैठक मंसिर १ गते शनिबार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  बैठकमा विधान  मस्यौदा समितिले तयार पारेको विधान, मंसिर २८ गतेबाट हुने महासमिति बैठक र नेविसंघको अधिवेशन र विधानका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप