शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुलेश्वरमा देवकोटा जयन्ती मनाइयो

बिहीबार, २९ कात्तिक २०७५, १३ : ३०
बिहीबार, २९ कात्तिक २०७५

काठमाडौँ– कुलेश्वर आवास परिवार कल्याण सँस्था, साहित्य कला संस्कृति समाजको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती बुधबार मनाइएको छ । 

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले मानिसले सत्यम् सुन्दरमको जीवन जिउनुर्ने बताए ।

साहित्यकार राम विनयले संयोजन गरेको कार्यक्रममा देवकोटा सम्बन्धमा सीताराम नेपाल, गणेश मार्मिक, श्याम सापकोटा, किरणकेन रञ्जित, भागवत आचार्य, ख्यालमान राई, नारायण निराशी, मुकुन्द न्यौपाने, डम्बर घिमिरे र स्थानीय विद्यार्थीले कविता वाचन गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप