बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दाङबाट काठमाडौं आउँदै गरेको बस नवलपरासीमा दुर्घटना : १६ यात्रु घाइते

बिहीबार, २९ कात्तिक २०७५, १० : ४३
बिहीबार, २९ कात्तिक २०७५

बुटवल–दाङबाट काठमाडौका लागि छुटेको बस नवलपरासीमा दुर्घटना भएको छ । 

राप्ती यातायातको ना ६ ख ६२० नम्वरको बस नवलपरासीको पुरानो कावासोतीस्थित सडकमै पल्टिदा १६ जना यात्रू घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अबस्था गम्भीर छ ।

गम्भीर घाईतेलाई भरतपुर अस्पतालमा पठाईएको र अन्यको स्थानीय कालिका मेडिकलमा उपचार भइरहेको पूर्वी नवलपरासीका प्रहरी प्रमुख डिएसपी रमेश थापाले जानकारी दिए । 

यसअघि दाङबाट काठमाडौका लागि छुटेको बस नवलपरासीमै दुर्घट्ना भएको एकसाता पुगेको छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप