बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक नीतिमा फेरबदल गर्दै कांग्रेस

बिहीबार, २९ कात्तिक २०७५, ०८ : ११
बिहीबार, २९ कात्तिक २०७५

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो आर्थिक नीतिमा फेरबदल गर्ने भएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ । 

पटक–पटक सरकारको नेतृत्व गर्दा जनअपेक्षा अनुरुप आर्थिक रुपान्तरण गर्न नसकेको आरोप खेप्दै आएको कांग्रेसले आर्थिक नीति समयसापेक्ष बनाउने तयारी थालेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप