एसवीआई बैंकले ४ लाख ६९ कित्ता सेयर लिलामी गर्दै
सोमबार, ०९ साउन २०७४, १२ : ३२
काठमाडौं–नेपाल एसवीआई बैंकले ४ लाख ६९ हजार कित्ता हकप्रद सेयर लिलामी विक्रि गर्दैछ । बैंकले आज (साउन ९ देखि) आगामी १६ गतेसम्म लिलामीमा सेयर विक्रि गर्न लागेको हो ।
यसअघि जारी हकप्रद मध्ये विक्रि नभएको हकप्रद सेयर लिलामी वडावडमा विक्रि गर्न लागेको हो । सेयको न्युनतम मुल्य प्रतिकित्ता एक सय रुपैयाँ तोकिएको छ । बैंकको विक्रि प्रवन्धकमा एनएमवी क्यापिटल छ ।
यो बैंकको हकप्रद वोलकवोल गर्न चाहानेले एनएमवी क्यापिटल, नागपाखरी नेपाल एसवीआई मर्चेन्ट बैंकवाट वालपत्र फाराम लिनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान