शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल राष्ट्र बैंकले माग्यो ११४ कर्मचारी (विज्ञापनसहित)

बिहीबार, २९ कात्तिक २०७५, ०७ : ३२
बिहीबार, २९ कात्तिक २०७५

काठमाडौं – नेपाल राष्ट्र बैंकले विभिन्न ११४ पदमा कर्मचारीमाग गरेको छ । 

विज्ञापनअनुसार  बैंकले  सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनमा २१ जना,  अधिकृत तृतिय चाटर्ड एकाउन्टेन्टमा १० जना सहायक निर्देशक वाणिज्य कानुनमा २ जना, सहायक द्वितियमा ६८ जना सहायक द्वितिय सूचना प्रविधीमा १३ जनाको माग गरेको छ । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि मंसिर २८ गतेसम्म दरखास्त दिन सक्ने बैंकले जनाएको छ। 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप