शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिजीका जाडो मौसम लक्षित सामानहरु बजारमा

बुधबार, २८ कात्तिक २०७५, १७ : ४५
बुधबार, २८ कात्तिक २०७५

काठमाडौं । सि.जी.ले जाडोलाई लक्षित गरि विभिन्न किसिमका विल्कुलै नयाँ जाडोका घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ । 

सि.जी.ले नेपाली बजारमा नुहाउनको लागि भनेर इलेक्ट्रीक तथा ग्याँस गिजर, आकर्षक स्वरुप भएको वाटर डिस्पेन्सर जसमा सजिलै तातो र चिसो पानी पाउन सकिन्छ । आफ्नो कोठालाई न्यानो बनाईराख्न विभिन्न प्रकारका रुम हिटरहरु रहेका छन् ।

खानालाई क्षणिक समयमै तातो बनाउन इलेक्ट्रीक वभन रहेको छ । त्यस्तै खानेपानीलाई केही समयमानै तताउनलाई विभिन्न किसिमका नयाँ नयाँ आकर्षक हटपट र केटलहरु रहेका छन् । तातिएका पानीलाई लामो समयसम्म तातो बनाईराख्न विल्कुलै नयाँ विभिन्न किसिमका भ्याकुम फ्ल्याक्सहरु उपलब्ध गराएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप