नेप्सेमा बुधबार १ करोड ३३ लाख कित्ता सेयर सूचीकृत
बुधबार, २८ कात्तिक २०७५, १५ : ३१
काठमाडौं–नेपाल स्टक एक्सचेन्जमा बुधबार एकैदिन हकप्रद र बोनस सेयर गरी १ करोड ३३ लाख १ हजार २ सय २१.६३ कित्ता सुचिकृत भएको छ ।
श्री इन्भेष्टमेन्ट फाइनान्सको १६ लाख ७९ हजार ७ सय ८५.६८ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।
यता सेन्ट्रल फाइनान्सको २ लाख १६ हजार ५ सय कित्ता हकप्रद सेयर सुचिकृत भएको छ ।
एनएमबी बैंकको एक करोड १४ लाख ४ हजार ९ सय ३५.९५ कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?
-
भीमाको मृत्युबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो
-
२६ करोड ६५ लाख कमाउँदै पाँचौँ सातामा ‘महाजात्रा’
-
पूर्व मुख्यसचिव शाक्यको अन्त्येष्टि