बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो बन्दैछ केन्द्रीय कारागारको नयाँ भवन

बुधबार, २८ कात्तिक २०७५, १५ : ३१
बुधबार, २८ कात्तिक २०७५

नुवाकोट– नुवाकोटमा केन्द्रीय कारागारको नवनिर्मित भवनको निर्माण कार्य जारी छ । जिल्लाकोे विदुर नगरपालिका–६  खम्पाक्याम्पमा निर्माण भइरहेको सो भवन विसं २०७६ असोजसम्ममा निर्माण गर्ने लक्ष्य लिइएको छ ।  

हाल काठमाडौंमा रहेको केन्द्रीय कारागारका एक जहार ५०० कैदीलाई यहाँ स्थानन्तरण गर्ने लक्ष्यको साथ संरचना निर्माणलाई तिव्र बनाइएको बताइएको छ  । तस्वीर : रासस 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप