बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार नेपालको जलविद्यद् उत्पादन क्षमतालाई कमजोर गर्नेगरी नीति ल्याएको आरोप

बुधबार, २८ कात्तिक २०७५, ०७ : २५
बुधबार, २८ कात्तिक २०७५

काठमाडौं– सरकाले नेपालको अधिकतम जलविद्यद् उत्पादन क्षमतालाई कमजोर गर्नेगरी नीति ल्याएको जलविद्युत् प्रवद्र्धक र ज्ञाताहरुले आरोप लगाएका छन् । 

यो समाचार आजको कारोबार दैनिकमा छ । नेपालमा उपलब्ध पानीलाई अधिकतम उपयोग गर्दा २ लाख मेगावाटसम्म उत्पादन गर्न सकिने भए पनि सरकारले ल्याएको नीतिले ५० हजार मेगावाटभन्दा कम मात्र उत्पादन हुने भन्दै उनीहरुले यसलाई सरकारको मूर्खतापूर्ण नीतिको संज्ञा दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप