शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आजको विदेशी मुद्राको विनिमयदर, डलरदेखि कतारी रियालसम्म

मङ्गलबार, २७ कात्तिक २०७५, १० : ४४
मङ्गलबार, २७ कात्तिक २०७५

काठमाडौं– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरीकी डलरको खरिददर ११६ रुपैयाँ ३३ पैसा र बिक्रिदर ११६ रुपैयाँ ९३ पैसा तोकेको छ । 

एक युरोको खरिददर १३० रुपैयाँ ९४  पैसा र बिक्रिदर १३१ रुपैयाँ ६२ पैसा रहेको छ । 

युके पाउण्ड स्ट्रलिङको खरिददर १४९ रुपैयाँ ६८ पैसा र बिक्रिदर १५० रुपैयाँ ४६ पैसा रहेको छ । अष्ट्रृेलियन एक डलरको खरिददर ८३ रुपैयाँ ८० पैसा र बिक्रिदर ८४ रुपैयाँ २३ पैसा रहेको छ । 

यस्तै जापानीज १० यनको खरिददर १० रुपैयाँ २१ पैसा र बिक्रिदर १० रुपैयाँ २६ पैसा रहेको छ ।

 यता कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रिदर ३२ रुपैयाँ १२ पैसा रहेको छ ।

 यस्तै मलेसियन एक रिंगिटको खरिददर २७ रुपैयाँ ७८ पैसा र बिक्रिदर २७ रुपैयाँ ९२ पैसा रहेको छ । 

यस्तै कुवेती एक दिनारको खरिददर ३८२ रुपैयाँ ३६ पैसा र बिक्रिदर ३८४ रुपैयाँ ३३ पैसा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप