जसले खुट्टाले नै मेसिन चलाउँछन्...
सोमबार, ०९ साउन २०७४, ०७ : १७
हरियाणा - दुवै हात नभएका भारतका एक पुुरुष यतिबेला धेरैका प्रेरणाका स्रोत बनेको छन् ।
हरियाणा राज्यका मदनलाल सम्पुर्ण गाउँकै प्रेरणाका स्रोत बनेको छन् ।
हात नभए पनि ४५ बर्षीय मदन खुट्टाकै माध्यमबाट देनिक जीबनको आवश्यकता पुरा गर्न सफल भएका छन् ।
घन्टौसमम खुट्टाले नै मेसिन चलाएकार जीविकोपार्जन गरिरहेका छन् ।
गाउँकै चर्चित पसलमा आउने उनी ग्राहकका शरीरको नापदेखि कपडा काट्ने सिलाउने सबै खुट्टाले नै गर्छन् ।