शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कति पुग्यो अमेरिकी डलर लगायत विदेशी मुद्राको विनिमयदर ?

आइतबार, २५ कात्तिक २०७५, १२ : ०४
आइतबार, २५ कात्तिक २०७५

काठमाडौं–नेपाल राष्ट्र बैंकले आइतबारका लागि (कात्तिक २५) एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ६९ पैसा र बिक्रिदर ११६ रुपैयाँ २९ पैसा तोकेको छ । 

एक युरोको खरिददर १३१ रुपैयाँ ३० पैसा र बिक्रिदर १३१ रुपैयाँ ९९ पैसा रहेको छ । 

युके पाउण्ड स्ट्रलिङको खरिददर १५० रुपैयाँ ६३ पैसा र बिक्रिदर १५१ रुपैयाँ ४१ पैसा रहेको छ । अष्ट्रृेलियन एक डलरको खरिददर ८३ रुपैयाँ ७६ पैसा र बिक्रिदर ८४ रुपैयाँ २० पैसा रहेको छ । 

यस्तै जापानीज १० यनको खरिददर १० रुपैयाँ १६ पैसा र बिक्रिदर १० रुपैयाँ २२ पैसा रहेको छ । 

यता कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ९४ पैसा रहेको छ । 

यस्तै मलेसियन एक रिंगिटको खरिददर २७ रुपैयाँ ६८पैसा र बिक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ । यस्तै कुवेती एक दिनारको खरिददर ३८० रुपैयाँ ५७ पैसा र बिक्रिदर ३८२ रुपैयाँ ५४ पैसा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप