शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिला फुटबल एसिया छनोटः बलियो प्रतिद्वन्दी म्यानमारसँग भिड्दै नेपाल

आइतबार, २५ कात्तिक २०७५, ०८ : २३
आइतबार, २५ कात्तिक २०७५

काठमाडौं– म्यानमारमा जारी ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको एसिया छनोटमा आज नेपाल म्यानमारसँग भिड्दै छ । 

पहिलो खेलमा नै भारतलाई बराबरीमा रोक्दै अंक बाढेको नेपालले बलियो प्रतिद्धन्दी आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

खेल स्थानीय समयअनुसार बेलुकी ६ बजे थुवुन्ना रंगशालामा हुँदैछ । 


 
 
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप