शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपतिले लगाए भाइटीका

शुक्रबार, २३ कात्तिक २०७५, १४ : १७
शुक्रबार, २३ कात्तिक २०७५

काठमाडौं–उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भाइटीका लगाएका छन् । 
उनले शुक्रबार बिहान ११ः५५ बजे उपराष्ट्रपतिको निवास कपुरधारामा भाइटीका लगाएका हुन् । 

आफ्नो दुई  दिदी गृहजिल्ला रोल्पामा रहेकाले उपराष्ट्रपतिले नजिकका बहिनीहरुसँग भाइटीका लगाएको उनको सचिवालयले जनाएको छ । 
 उनलाई चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाले भाईटीका लगाइदिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप