केन्द्रीय संस्करण

उपराष्ट्रपतिले लगाए भाइटीका

person access_timeकात्तिक २३, २०७५ chat_bubble_outline0

काठमाडौं–उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भाइटीका लगाएका छन् । 
उनले शुक्रबार बिहान ११ः५५ बजे उपराष्ट्रपतिको निवास कपुरधारामा भाइटीका लगाएका हुन् । 

आफ्नो दुई  दिदी गृहजिल्ला रोल्पामा रहेकाले उपराष्ट्रपतिले नजिकका बहिनीहरुसँग भाइटीका लगाएको उनको सचिवालयले जनाएको छ । 
 उनलाई चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाले भाईटीका लगाइदिएका थिए । 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ