शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जुवाको खालामा जनप्रतिनिधि, परे प्रहरीको फन्दामा

शुक्रबार, २३ कात्तिक २०७५, ०८ : ४१
शुक्रबार, २३ कात्तिक २०७५

 बुटवल–रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ९ बाट जुवाखेलिरहेको अवस्थामा जनप्रतिनिधी सहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले तिलोत्तमा ९ मंगलापुरका केशव न्यौपानलेको घरमा जुवा खेलिरहेका तिलोत्तमा ५ का वडा सदस्य हरि पौड्यलसहित ९ जनालाई नियन्त्रमा लिएको प्रहरीले जनाएको छ । 

अन्य पक्राउ पर्नेमा केवश न्यौपाने र नितेश बावुछोरा रहेको प्रहरीले जनाएको छ प्रहरीले जुवा खालबाट ४ लाख २६ हजार नगद सहित अमृत वस्याल,तिलक भुषाल,चक्र पाठक, कलम पाठक, तुल्सीराम कडेल मुकेश पाण्डे,शिवलाल कडेल, मुकेश कडेललाई पनि पकाउ गरेको छ ।
 पकाउ परेका सवैलाई जुवा ऐन अन्र्तगत मुद्धा चलाईने ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपक्षिक डिल बहादुर मल्ले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप