फष्टलुकमा यस्तो देखियो निखिलको ‘भिलेन’
काठमाडौं– २७ पुस प्रर्दशन मिति तोक्दै फिल्म ‘भिलेन’ ले फष्टलुक सार्वजनिक गरेको छ । निर्माण युनिटले फष्टलुकको रुपमा एकसाथ दुई पोस्टर रिलिज गरेको हो । सार्वजनिक दुई पोष्टरमा अभिनेता निखिल उप्रेती मात्रै देखिएका छन् । द ग्लोबल पिक्र्चस प्रालिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको फिल्म ‘भिलेन’ लाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् ।
दीपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माता रहेको फिल्मको राजकुमार श्रेष्ठ सह–निर्माता हुन् । फिल्ममा निखिल उप्रेती, शिल्पा पोख्रेल, निशा अधिकारी र कपिल खत्रीको मुख्य भूमिका रहेको छ ।
देवेन्द्र पाण्डेको निर्देशन रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायाँकन, मिलन श्रेष्ठ शाहिल खानको सम्पादन, बाबुल गिरी, लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्धन्द, दिपेन्द्र तिमल्सिना, दिपक श्रेष्ठको कोरियोग्राफी छ । फिल्मलाई श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता