बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकद्वारा ज्येष्ठ नागरिकलाई भोजनको प्रबन्ध

सोमबार, १९ कात्तिक २०७५, १६ : २२
सोमबार, १९ कात्तिक २०७५

काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनलले राजधानीको मीनभवनमा रहेको जेष्ठ नागरिक आवास गृहका ४० वृद्धवृद्धालाई भोजनको व्यवस्था गरेको छ । 

बैंकले स्थापनाकाल देखिनै उक्त आवास गृहमा रहेका ज्येष्ठ नागरिकलाई भोजनको प्रबन्ध गर्दै आएको छ  ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप