केन्द्रीय संस्करण

सिटिजन्स बैंकद्वारा ज्येष्ठ नागरिकलाई भोजनको प्रबन्ध

person access_timeकात्तिक १९, २०७५ chat_bubble_outline0

काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनलले राजधानीको मीनभवनमा रहेको जेष्ठ नागरिक आवास गृहका ४० वृद्धवृद्धालाई भोजनको व्यवस्था गरेको छ । 

बैंकले स्थापनाकाल देखिनै उक्त आवास गृहमा रहेका ज्येष्ठ नागरिकलाई भोजनको प्रबन्ध गर्दै आएको छ  ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ