शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा ट्रक दुर्घटना, ९ घाइते

सोमबार, १९ कात्तिक २०७५, १० : ५१
सोमबार, १९ कात्तिक २०७५

चितवन  – नारायणगढ –मुग्लिन सडकखण्ड अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित  जलबिरे भन्ने स्थानमा मालबाहक ट्रक दुर्घटना भएको छ । 

 भैरहवाबाट काठमाण्डौका लागि प्याज  लिएर आएको लु २ ख १८४ नंम्बरको मालबाहक ट्रक सोमबार बिहान ईच्छाकामना गाँउपालिका ६ जलदेवि मन्दिरको मोडबाट करिब १ सय मिटर तल खसेको हो ।

 उक्त दुर्घटनामा ९ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाईतेहरुको भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप