शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कम्बोडियाली राजा उपचारका लागि चीनमा

आइतबार, ०८ साउन २०७४, १६ : २९
आइतबार, ०८ साउन २०७४

नोम्पेन्ह– कम्बोडियाली राजा उपचारका लागि चीनमाराजा नरोद्दम सिहामोनी आफ्नो स्वास्थ्य उपचारका लागि आइतबार चीन प्रस्थान गरेका छन् ।  

उनी आफ्नी आमा र परिवारका अन्य सदस्यहरुका साथ आइतबार चीन प्रस्थान गरेको समाचारमा जनाइएको छ । 

उनीहरुलाई क्याम्बोडियाली प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए ।  

उनी चीन जानुपर्नाको कारणका बारेमा राजदरबारद्वारा प्रकाशित विज्ञप्तिमा उपचारका लागि चीन जानु परेको भनी लेखिएको छ । 

नियमित स्वास्थ्य परीक्षणका लागि उनी चीन गएको र केही दिन लाग्ने सो विज्ञप्तिमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप