शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आमाको ममता देखाउने यी तस्बिर, हृदयस्पर्शी पलका १२ झलक

आइतबार, ०८ साउन २०७४, १५ : ४४
आइतबार, ०८ साउन २०७४

बच्चाको प्रति आमाको प्रेम कुनै शर्त बिनाको हुन्छ । मानिसमात्र होइन, जनावरभित्र पनि बच्चाप्रति प्रगाढ माया र स्नेह हुने गर्दछ । आज हामी तपाईंलाई केही यस्ता तस्बिर देखाउँदैछौं जसमार्फत आमाको मायालाई बुझ्न सकिन्छ ।

इकोलोजिस्टका अनुसार बच्चाको रेखदेख गर्ने हिसाबले जनावरलाई दुई समूहमा बाँडिएको हुन्छ । ती हुन् ‘आर’ र ‘के’ । ‘के’ समूहमा समावेश गरिएका छन् हात्ती, बिरालो र मानिस । यो समूहमा समावेश गरिएका जीव आफ्नो जीवन कालमा कम बच्चालाई जन्म दिन्छन् र उनीहरुसँग निकै लगाव हुन्छन् । ‘आर’ समूहका जनावरका थुप्रै बच्चा हुन्छन् जसमा धेरैजसोको मृत्यु हुन्छ । उनीहरु चाँडै ठूला पनि हुन्छन् र आमाबुवाबाट टाढा जान्छन् । यहाँ दिइएका यी तस्बिरले तपाईंको हृदयमा पक्कै स्पर्श गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप