प्रभू बैंकमा आकर्षक रोजगारीको अवसर, १०० भन्दा बढी कर्मचारीको माग
बिहीबार, १५ कात्तिक २०७५, ०८ : ५५
काठमाडौं– प्रभू बैंकले विभिन्न पदका लागि १०० भन्दा बढी कर्मचारीको माग गरेको छ ।
बैंकले बिहिबार निकालेको एक विज्ञापनअनुसार ब्रान्च म्यानेजर २९ जना, जुनियर असिस्टेन्ट–सुपरभाइजर ५८ जना, असिस्टेन्ट सुपरभाइजर १० जना र जुनियर अफिसर २ जना माग गरिएको छ । यस्तै यस्तै केही ट्रेनीको पनि माग गरिएको छ ।
इच्छुक उम्मेदवारले १५ नोभेम्बरभित्र दरखास्त दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।
विज्ञापन विस्तृतमा हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सल्यान बस दुर्घटना अपडेट : गम्भीर घाइते एक जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि १४८ वटा परियोजना छनौट (सूचीसहित)
-
एमाले अनिर्णीत बन्दा ‘ट्रयाक टु’ मा एकीकृत समाजवादी
-
दीपेश पुनमाथि सुन तस्करी मुद्दामा फेरि अनुसन्धान गरिँदै
-
आईपीएलमा आज : नयाँ रङ्गशालामा पहिलो पटक भिड्दै मुम्बई र पन्जाब
-
सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गर्दा ११ जना पक्राउ (तस्बिरहरु)