मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशसभा बैठक स्थगित

आइतबार, ११ कात्तिक २०७५, १९ : २८
आइतबार, ११ कात्तिक २०७५

सुर्खेत– कर्णाली प्रदेशसभाको ३९ औँ बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । 

प्रदेशसभा सचिवालयले आज दिउँसो १ बजेका लागि तोकिएको बैठक प्राविधिक कारणले स्थगन भएको र अर्को बैठक यही कात्तिक १३ गते दिउँसो १ बजे बस्ने जानकारी गराएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप