शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाठेघरको समस्या र बच्ने उपया

आइतबार, ०८ साउन २०७४, ०७ : ५६
आइतबार, ०८ साउन २०७४

पाठेघर महिलाको संवेदनशिल अंग हो । महिलामा सबैभन्दा बढी देखिने समस्यामध्ये पाठेघरको मुखको क्यान्सर पनि हो । 
क्यान्सर नै नभए पनि विभिनन किसिमका समस्या पाठेघरमा देखिन सकछ । नेपालमा प्रतिबर्ष कति महिलालाई पाठेघरको क्यान्सर हुन् र यसबाट मृत्यु हुन्छ भन्ने तथ्यांक छैन ।

पाठेघर सम्बन्धित समस्या : 

-पेट दुख्ने, पानी बग्ने 
-पाठेघरको मुखमा घाउ हुने 
-गर्भवती हुादा बच्चा पाठेघरभन्दा बाहिर पनि बस्न सक्छ 
-महिनावारी नियमित नहुने 
-३५ बर्षभन्दा बढी उमेरमा पहिलोपटक बच्चा जन्माउँदा जटिल्ता उनपनन हुन सक्छ 

यसबाट बच्न के के गर्ने ? 

-मनिावारी भएका बेला यौनसम्पर्क राख्नुहुँदैन 
-२० बर्षभन्दा कम उमेरमा यौन सम्पर्क नगर्ने, बच्चा नजन्माउने 
-एकभन्दा बढि संग यौन सम्पर्क नगर्ने 
-योनिलार्य सधै सफा राख्ने 
-विशेषगरी महिनावारीको बेला ध्यान दिन जरुरी छ । महिनावारीका बेला प्रयोग गरिने कपडा सफा तथा प्याड स्व्स्थ खालको हुन जरुरी छ । 
-कम्तीमा तीनमहिनादेखि पाँच बर्षको अन्रमा मात्र अर्को बच्चा जन्माउन जरुरी छ । 
-२० देखि ३० बर्षको बीचमा बच्चा जन्माउनु उपयुक्त हुन्छ । 
-गर्भवती हुनुभन्दा कम्तीमा तीन महिना अगाडीदेखि स्वास्थ्य सल्लाह लिनुपर्छ । 
-धुम्रपान मृत्युको भर्याङ् हो भन्ने सबैलाई थाहा छ । 
तर, थाहा हुँदाहुँदै पनि धुम्रपान गरिरहेका हुन्छन् । धुम्रपानले महिलाको पाठेघरको ठुलो समस्या थप्न सक्छ । नयाँ पत्रिकाबाट 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप