‘सबैले कुल्ची हिँड्थे’ मा प्रियंका र पुष्प
बिहीबार, ०८ कात्तिक २०७५, १८ : २७
काठमाडौं – अभिनेत्री प्रियंका कार्की र पुष्प खड्का पहिलो पटक एकसाथ भिडियोमा देखिएका छन् । ‘सबैले कुल्ची हिँड्थे’ बोलको गीत माथि बनेको भिडियो यी दुबै कलाकार एकसाथ देखिएका हुन् ।
सुरज मानन्धरको स्वरमा रहेको गीतमा आनन्द अधिकारीको शब्द र हरि लम्सालको संगीत रहेको छ ।
गीतले मायामा धोका पाएको एउटा प्रेमीको पीडालाई व्यक्त गरेको छ । निकेश खड्काले निर्देशन गरेको भिडियोलाइ बुद्ध थापाले छायाँकन गरेका हुन् भने विकाश धमलाले सम्पादन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण