बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साइप्रसमा दशैँ विशेष कार्यक्रम सम्पन्न

बिहीबार, ०८ कात्तिक २०७५, १२ : ०९
बिहीबार, ०८ कात्तिक २०७५

साइप्रस– साइप्रसको राजधानी निकोशियामा नेपाली समुदायले दशैँ विशेष कार्यक्रम सम्पन्न गरेका छन् । 

साइप्रसमा रहेका विभिन्न नेपाली समुदायका सघंसस्थाको सहयोग तथा गैरअवसीय नेपाली सघं साइप्रसको आयोजनामा दशैं कार्यक्रम भएका हुन् ।

कार्यक्रममा सहभागिहरुले नेपाली समुदायहरुको अवसर र समास्याका बारेमा नेपाल सरकार गम्भिर हुनुपर्ने धारणा समेत राखेका थिए । कार्यक्रममा एनआरएनए साईप्रसका अध्यक्ष सुबास मल्ल, अबैतानिक नेपाली दुतावास साईप्रसका कन्सुलेट डा. राम जिवन पंजियार, गायक सुनिल गिरी र तुल्सी शिवाकोटी, लगायत अन्य कालाकारहरु समेत सहभागि हुनुका साथै सांगितिक प्रस्तुती दिएका थिए । 

एनआरएनए साईप्रसकी महिला संयोजक जसु पुन मगर, कोषाध्यक्ष सरीता चौधरी, जनसम्पर्क समिति साईप्रसकी अध्यक्ष सिता अर्याललगायत कार्यक्रममा सहभागि भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप