बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जेन्टलले ल्याए ‘घाँटी मेरो’ (भिडियो)

बिहीबार, ०८ कात्तिक २०७५, ११ : २८
बिहीबार, ०८ कात्तिक २०७५

काठमाडौं –गायक जेन्टल अधिकारीकोले ‘घाँटी मेरो’ बोलको गीत सार्वजनिक गरेका छन् । उनले म्युजिक भिडियो सहित गीत युट्युव मार्फत सार्वजनिक गरेका हुन् । 

हरिगोपाल अधिकारीको शब्द रहेको गीतमा संगीत पनि उनकै रहेको छ । गीतको एरेन्जर भने दामोदर लिब्बुले गरेका छन् । 

भिडियोमा आकर्षण र रोमान्सको थिममा उठाउन खोजिएको छ । जसमा प्रतीक श्रेष्ठ, अष्मी कार्की, कोपिला मैनाली र गायक जेन्टलकै अभिनय देख्न सकिन्छ । भिडियो बिरेन्द्र कुमार शाहले निर्देशन गरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप