बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

मङ्गलबार, ०६ कात्तिक २०७५, १० : ०९
मङ्गलबार, ०६ कात्तिक २०७५

काठमाडौँ । मंगलबार (कात्तिक ६ गते) एक अमेरीकी डलरको  खरिददर  १ सय १७ रुपैयाँ ४० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले आजको लागि एक डलरको बिक्री मूल्य भने १ सय १८ रुपैयाँ कायम गरेको छ । 

यस्तै एक यूरोको खरिददर १ सय ३४ रुपैयाँ ९५ पैसा छ भने बिक्रीदर १ सय ३५ रुपैया ५४ पैसा रहेको छ । 

युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्री दर १ सय ५३ रुपैयाँ ६५ पैसा रहेको छ । 

जापानीज १० यनको खरिददर १० रुपैयाँ ४० पैसा र बिक्रीदर १० रुपैयाँ ४६ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३२ रुपैयाँ २४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ ।  

कुवेती एक दिनारको खरिददर ३ सय ८६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३ सय ८८ रुपैयाँ ८५ पैसा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप