बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस नेता प्रदीप पौडेल जापानमा

शनिबार, ०३ कात्तिक २०७५, १४ : ५५
शनिबार, ०३ कात्तिक २०७५

काठमाडौं–नेपाली कांग्रेसका नेता प्रदीप पौडेल जापान पुगेका छन् । नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागि हुन उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् । 

पौडेललाई हानेदा एयर्पोर्टमा शनिबार नेपाली जनसम्पर्क समितिका पदाधिकारीका साथै एनआरएनए अध्यक्ष भवन भट्टले स्वागत गरेका थिए । 

गतवर्ष जनसम्पर्क समितिको कार्यक्रममा सहभागि हुन जापान गएका पौडेललाई त्यहाँको अध्यागमले फिर्ता पठाइदिएको थियो । 

यसपटक भने उनले निर्वाध रुपमा प्रवेश पाएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप