केन्द्रीय संस्करण

कांग्रेस नेता प्रदीप पौडेल जापानमा

person access_timeकात्तिक ३, २०७५ chat_bubble_outline0

काठमाडौं–नेपाली कांग्रेसका नेता प्रदीप पौडेल जापान पुगेका छन् । नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागि हुन उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् । 

पौडेललाई हानेदा एयर्पोर्टमा शनिबार नेपाली जनसम्पर्क समितिका पदाधिकारीका साथै एनआरएनए अध्यक्ष भवन भट्टले स्वागत गरेका थिए । 

गतवर्ष जनसम्पर्क समितिको कार्यक्रममा सहभागि हुन जापान गएका पौडेललाई त्यहाँको अध्यागमले फिर्ता पठाइदिएको थियो । 

यसपटक भने उनले निर्वाध रुपमा प्रवेश पाएको बताइएको छ । 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ