शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु

शुक्रबार, ०२ कात्तिक २०७५, १९ : २६
शुक्रबार, ०२ कात्तिक २०७५

जनकपुर-जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दिउँसो ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको छ । 

विष्फोटमा दुई जनासमेत घाइते भएको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप