बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कसले नखाने अदुवा ?

शुक्रबार, ०२ कात्तिक २०७५, १२ : २८
शुक्रबार, ०२ कात्तिक २०७५

– अदुवाले थुप्रै रोगका लागि औषधिको काम गर्छ । तर, स्वास्थ्यसम्बन्धी केही यस्ता अवस्थामा अदुवाको प्रयोग गर्नुहुँदैन ।

– तपाईं तौल बढाउन चाहनुहुन्छ भने अदुवा नखानुस् । किनकि, यसले तौल कम गर्ने काम गर्छ ।

– रगतसम्बन्धी समस्या छ भने पनि अदुवा नखानुस् ।रगतपातलो हुनेसम्बन्धी कुनैपनि समस्या भएकाले अदुवाको प्रयोग गर्नुहुँदैन ।

– गर्भवती महिलाले पनि अदुवाको प्रयोग नगर्दा राम्रो । गर्भवती महिलाले पछिल्लो तीन महिना अदुवा खानुहुँदैन । अदुवाले समयभन्दा पहिल्यै डेलिभरीको समस्या हुन सक्छ ।

– मधुमेह वा उच्च रक्तचापको औषधि सेवन गरिरहेकाले पनि अदुवा नखानुस् । किनकि, यसले औषधिसँग मिलेर अझ बढी समस्या निम्त्याउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप