बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोही नभएको मौका पारेर बालाजुको एक घरमा चोरी

बिहीबार, ०१ कात्तिक २०७५, १२ : २८
बिहीबार, ०१ कात्तिक २०७५

काठमाडौं ।काठमाडौं महानरपालिका १६ बालाजु बोहराटारस्थित कोही नभएको मौका पारेर एक घरमा चोरी भएको छ । 

बुधबार मदनबहादुर थापाको घरमा कोही नहुँदा ताल्चा फुटाई नगद तथा सुनका विभिन्न गर-गहनासमेत गरी करीव १ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

फरार चोरहरुको खोजी गर्नुको साथै आवश्यक अनुसन्धान भइरहेको पुलिसले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप