शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दशैंमा पिङको मज्जा, १६ तस्बिरमा हेर्नुहोस्

बिहीबार, ०१ कात्तिक २०७५, ०७ : १७
बिहीबार, ०१ कात्तिक २०७५

काठमाडौं–दशैंले यतिबेला छपक्कै छोपेको छ ।  गाउँघरमा मात्रै होइन शहरसम्म पनि यतिबेला लिङ्गेपिङ देख्न सकिन्छ ।

के युवा, के बालबालिका के बृद्धबृद्धा सबैमा दशैंमा पिङ खेल्नुपर्छ भन्ने मान्यता पाइन्छ । 

राजधानीको विभिन्न स्थानमा पुगेर रातोपाटीका कृष्ण खड्का र सुवास श्रेष्ठले पिङको रमाइलो माहोल खिचेका छन्ः

१७ तस्बिरमा हेर्नुहाेस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप