शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दशैं अफरः होटल अन्नपूर्णमा १५ सयमै चाँदीको थालमा भात

बुधबार, ३१ असोज २०७५, १० : ४९
बुधबार, ३१ असोज २०७५

हिन्दुहरुको महान चाड बडादशैंको अवसरमा मुलुकको अग्रणी पाँच तारे होटल डेल अन्नपूर्णले थाली सेटमा अफर दिएको छ ।

चाँदीको थालमा नेपाली स्वादका विभिन्न परिकार १५ सयमै उपलब्ध गराइएको होटलका एक्जेक्युटिभ सुस सेफ सन्तोष सुवेदी केसीले जानकारी दिए ।

सेफ सुवेदीले दशैंको अफर स्वरुप खसी र कुखुराका विभिन्न परिकारसमेत थाली सेटमा उपलब्ध हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप