शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले नै दिन्छ २ हजार बलि

मङ्गलबार, ३० असोज २०७५, ०६ : २०
मङ्गलबार, ३० असोज २०७५

काठमाडौं - उपत्यकाका तीन जिल्लाका शक्तिपीठमा सरकारी तवरबाटै बर्सेनि दुई हजारभन्दा बढी बलि दिने गरिएको छ । 

काठमाडौं, भक्तपुर र ललितपुरमा यसका लागि सरकारले १ करोडभन्दा बढी बजेट छुट्याउँदै आएका छन् । 

नेपालीको सबैभन्दा ठूलो चाड दसैंमा सबैभन्दा धेरै बलि दिने गरिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्टको पृष्ठ ८ मा छापिएको छ । 

शक्तिपीठहरुमा राँगा, बोका, भेडा, हाँस, कुखुरा, बंगुर  र खसी बलि दिने गरिएको गुठी संस्थानका सह प्रकाशक जयप्रसाद रेग्मीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप