बृहस्पति विद्यासदनको ‘लिडरसिप’ तालिम सम्पन्न
सोमबार, २९ असोज २०७५, २३ : ०६
काठमाडौं–बृहस्पति विद्यासदनले वैज्ञानिक तथा सैद्धान्तिक ज्ञान बढाउने उद्देश्यले दुई दिने ‘लिडरसिप’ तालिम सम्पन्न गरेको छ ।
आइतबार र सोमबार दुई दिन चलेको तलिममा कक्षा ८, ९ र १० का १५ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
विद्यार्थीहरुलाई पुल्चोक इन्जिनियरिङ कलेजका मेकानिकल इन्जिनियर पुरक आधिकारी, कथफोर्ड इन्जिनियरिङ कलेजका समान बुढा आचार्य र बृहस्पति विद्यासदनकै स्टेम डिपार्टमेन्टका तर्फबाट इन्जिनियर मयन्क ढकाल तथा इन्जिनियर राजेश श्रेष्ठले तालिम दिएका थिए ।
तलिममा विद्यार्थीहरुले क्यानमा आट्ने satellite को मोडल तयार गर्नुका साथै स्टेलाइटको मोडेल स्वरुप CANSAT पनि बनाएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण