लोकसेवा आयोगद्वारा शाखा अधिकृतको नतिजा सार्वजनिक (नतिजासहित)
सोमबार, २९ असोज २०७५, १६ : ११
काठमाडौं– लोकसेवा आयोगले नेपाल रा.प. तृतीय श्रेणी (अप्रा.) शाखा अधिकृत वा सो सरहको पदका लागि लिएको लिखित तथा अन्तर्वार्ताको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
आयोगले १६४ पदको लागि प्रथम चरणको परीक्षा २०७४ माघ र दोस्रो चरणको परीक्षा २०७४ चैत्रमा सम्पन्न गराएको थियो ।
लिखित परीक्षामा उत्तीर्ण भई अन्तर्वार्ताको लागि छनौट भएकाहरु मध्येबाट वैकल्पिकसहित २२० जनालाई जागिरकाे लागि सिफारिस गरिएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकभर समस्याग्रस्त बाघको सङ्ख्या १६ पुग्यो, प्रतिबाघका लागि वार्षिक ३५ लाख खर्च
-
विष्णु पौडेललाई सरकारी वकिल कार्यालय लगियो, तस्बिरहरू
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण