प्युठानमा दुर्घटना, एकको मृत्यु चार घाइते
सोमबार, २९ असोज २०७५, ११ : १४
बुटवल– प्युठानको सितचौरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा चार जना घाईते भएका छन् । नौविसे गाउँपालिका–६ को सितचौरमा भएको दुर्घटनामा सोही गाउँलिका–४ खबाङ्गकी ६९ बर्षीया तारा देवि पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीका अनुसार बाग्दुलाबाट खबाङ्ग जाँदै गरेको अटो रिक्सा दुर्घटना हुँदा पुनको मृत्यु भएको र सोही स्थानका ४६ बर्षीया कालिदेवी पुनको जिल्ला अस्पतालमा उपचार हुन नसकी बुटवल रिफर गरिएको छ । अन्य तीन जना सामन्य घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँका स्थानीय तहमा मगर भाषा पठनपाठन गरिँदै
-
‘चमेलीको पोइ’ १६ असोजमा
-
प्रधानमन्त्रीले माफी माग्नुपर्छ वा संसद्ले सीमा मिचेको स्वीकार गर्नुपर्छ : खुश्बु ओली
-
५० अर्ब १ करोडको विद्युत् बक्यौता, कुन उद्योग र स्थानीय तहले कति तिर्न बाँकी ? (सूचीसहित)
-
नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न
-
निजी क्षेत्रबिना आर्थिक रूपान्तरण असम्भव, राज्य एक्लैले स्रोत जुटाउन सक्दैन : पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण