सुन तोलाको ६० हजार पुग्यो
सोमबार, २९ असोज २०७५, ११ : ०५
काठमाडौं– सोमबार सुनको मूल्य बढेर तोलाको ६० हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन आइतबार सुनको मूल्य ५९ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
तेजावी सुन भने ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोलामा ७ सय ५० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिनको तुलनामा चाँदी आज तोलामा ५ रुपैयाँले बढेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य