बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आजको विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरदेखि कतारी रियालसमम

सोमबार, २९ असोज २०७५, १० : ५६
सोमबार, २९ असोज २०७५

काठमाडौं– सोमबार (असोज २९ गते) एक अमेरिकी डलरको  खरिददर  १ सय १७ रुपैयाँ ४० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले आजको लागि एक डलरको बिक्रि मूल्य भने १ सय १८ रुपैयाँ कायम गरेको छ । 

यस्तै एक यूरोको खरिददर १ सय ३५ रुपैयाँ ७५ पैसा छ भने बिक्रिदर १ सय ३६ रुपैया ४४ पैसा रहेको छ । 

युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५४ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर १ सय ५५ रुपैयाँ २८ पैसा रहेको छ । 

जापानीज १० यनको खरिददर १० रुपैयाँ ४६ पैसा र बिक्रिदर १० रुपैयाँ ५२ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३२ रुपैयाँ २४ पैसा र बिक्रिदर ३२ रुपैयाँ ४० पैसा रहेको छ ।

 कुवेती एक दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ४१ पैसा र बिक्रिदर ३ सय ८९ रुपैयाँ ३९ पैसा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप