शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रोल्पाकोे घर्तिगाँउमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

आइतबार, २८ असोज २०७५, १९ : १९
आइतबार, २८ असोज २०७५

काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबार देखि रोल्पा जिल्लाको माडी गाँउपालिका २ घर्तिगाँउमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ ।

माडी गाँउपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

यसका साथै बैंकले आजैबाट काठमाण्डौको ठमेलमा थप एउटा एटिएम सेवा विस्तार गरेको छ । विस्तारित एटिएम सेवासँगैं बैंकको एटिएम संख्या १४० पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप