दशैं बिदाको दिनपनि बैंक खुला रहने, कुन बैंकको कुन शाखाले कतिबजेसम्म सेवा दिन्छन् ? (विवरणसहित)
आइतबार, २८ असोज २०७५, ११ : ३७
काठमाडौं–दशैं बिदाको समयमा पनि बैंक तथा वित्तीय संस्थाले आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका छन् ।
बैंकहरुले बिदाको दिन सेवा दिने भन्दै काउन्टर र शाखाहरु खुला रहने मिति र समय बारेमा धमाधम सूचना जारी गरिरहेका छन् ।
समय र शाखा खुला राख्ने बाणिज्य बैंकहरुका कुन शाखा कति बजेसम्म खुला रहेर वित्तीय सेवा दिन्छन् भन्नेबारे हामीले पाठकहरुलाई जानकारी दिन खोजेका छौ ।
अधिकांश बैंकहरुले बिदाको दिन पनि ३ घण्टा काउन्टर र आफ्ना शाखाहरु खुला राख्ने जनाएका छन् ।
सिद्धार्थ, बैंक, सानिमा बैंक, प्रभु बैंक, हिमालयन बैंक, नबिल, जनता, स्ट्याण्डर्ड चार्टड बैंक लगायतले विदाको दिन खुला रहने काउन्टरको बारेमा सूचना सार्वजनिक गरेका छन् ।
हामीले यहाँ १० वटा बैंकको काउन्टर खुला रहने शाखाको सूची तयार गरेका छौं ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा अर्जेन्टिना स्तब्ध, मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन्
-
रास्वपाको स्पष्टोक्ति : ‘सांसदको अभिव्यक्ति नियन्त्रण होइन, संसद्को गरिमा कायम गर्ने प्रयास’
-
अर्थमन्त्रीको निर्देशन : '१६ खर्ब'को लक्ष्य जसरी पनि पूरा गर्नू
-
पेनाल्टीमा फेरि चुके मेसी, इजिप्टविरुद्ध अर्जेन्टिना १-० ले पछि
-
मतियार ठहर बालकृष्ण खाणको राजनीतिक जीवनमा लाग्न सक्छ 'पूर्णविराम'
-
अर्जेन्टिना विरुद्ध इजिप्टको सनसनीपूर्ण सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण