शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संस्थागत सुधार परियोजनाले माग्यो कर्मचारी

शनिबार, २७ असोज २०७५, १४ : १५
शनिबार, २७ असोज २०७५

काठमाडौं– ‘संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि’ परियोजनाले प्रदेश नम्बर २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको लागि १/१ जना कर्मचारीको माग गरेको छ । 
तोकिएको योग्यता पुगेका उम्मेदवारले असोज ९ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप