शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघका कारण शीर्ष नेतामा भाँडभैलो

शनिबार, २७ असोज २०७५, ०८ : १०
शनिबार, २७ असोज २०७५

काठमाडौं - नेपाली कांग्रेसको सशक्त भातृ संगठन नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशनको लफडा शीर्ष नेताहरुको टाउको दुखाइको विषय बनेको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

नेविसंघको केन्द्रीय बैठकले सर्वसम्मत रुपमा पारित गरेको विधान संशोधनलाई बेवास्ता गर्दै पार्टीका नेताहरुले आफूखुुी ३२ बर्षे उमेर हद कायम गरेपछि अझ बढेको हो । 

मातृपार्टीमा जस्तै गुट उपगुटमा विभाजित नेविसंघका नेताहरुले संस्थापन पक्ष पराजित हुने पक्का भए पछि अधिवेशन नगराउने नियतका साथ सभापति शेरबहादुर देउवाका नेताहरु लागेको आरोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप