शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैकका कार्डहोल्डरले नेपाल क्यान्सर हस्पिटलमा विशेष छुट पाउने

शुक्रबार, २६ असोज २०७५, १८ : ०४
शुक्रबार, २६ असोज २०७५

काठमाडौं । एभरेष्ट बैक लिमीटेडले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने उद्देश्यले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरसँग हस्पिटलको सेवा प्रयोग गर्दा एभरेष्ट बैक लिमीटेडका डेविड तथा क्रेडिट कार्ड होल्डर ग्राहकहरुलाई विषेश छुट प्रदान गर्ने संझौता गरेको छ ।

संझौता अनुशार एभरेष्ट बैकका कार्ड होल्डरहरुले हस्पिटलका सेवाहरु रेडियोलोजी, ल्याब्रोटरी चार्ज, बेड चार्ज, रेडियसन थेरापी, ब्राक थेरापी तथा क्यान्सर स्कृनीङ प्याकेजमा छुट पाउनेछन् ।

यस सम्बन्धि संझौतामा बैकका अफिसीयल तथा हस्पिटलका कार्यकारी अध्यक्षले हस्ताक्षर गरेका छन् ।

हाल एभरेष्ट बैकसँग यस क्षेत्रकै बडि ९ लाख ५० हजार भन्दा बडि ग्राहक सख्या रहेको छ । हालै यस बैक क्यामल्स रेटिङ्गमा नेपालका बैकहरु मध्य दोस्रो स्थानमा पर्न सफल भएको छ । य
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप