केन्द्रीय संस्करण

‘जबदेखि डुबे म’ मा मायाको पीडा

person access_timeअसोज २५, २०७५ chat_bubble_outline0

काठमाडौं – मायामा विछोड हुँदाको पिडा समेटिएको गीत ‘जवदेखि डुबे म’ सार्वजनिक भएको छ । गीत आकर्षक भिडियो सहित सार्वजनिक भएको हो । 

मकवानपुरको कुलेखानी लगायतका स्थानहरुमा छायाँकन गरिएको भिडियोमा रमा भण्डारी, अजय लम्साल र शिव श्रेष्ठको बेजोड अभिनय रहेको छ ।

भिषण राईको स्वर, संगीत रहेको गीतमा छायांकन अमृत सागरको रहेको छ । भिडियो संचारकर्मी मोहन अधिकारीको निर्देशन रहेको छ ।
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ