बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बाँकेको त्रिभुवन चोक र सम्झना चोकमा एनआईसी एशिया बैंकको २ नयाँ शाखा विस्तार

बिहीबार, २५ असोज २०७५, १३ : ५१
बिहीबार, २५ असोज २०७५

बाँके। एन आई सी एशिया बैंकले बाँकेको त्रिभुवन चोक र सम्झना चोकमा नयाँ शाखा विस्तार गरेको छ । त्रिभुवन चोक शाखाको बंैकका संचालक राजेन्द्र प्रसाद अर्याल तथा बैजनाथ गाउँपालिका स्थित सम्झना चोक शाखाको नेपाल राष्ट्र बैक, नेपालगञ्जका निर्देशक बिमल राज खनालले उद्घाटन गरे । 

योसँगै बैंकको शाखा संख्या २६१ पुगेको छ । भने २५३ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप